यस लक्ष्मीपुर पतारी गाउँपालिकामा प्रमुख प्रशासकिय अघिकृतको पदमा जिम्मेवारी पाउनु भएका श्री सुमित्रा लामा (प्र.प्र.अ.) लाई लक्ष्मीपुर पतारी गाउँपालिका हार्दिक स्वागत गर्दछ ।